यसपालिको नेपाल आइडलको उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्। […]

Continue Reading

आफैंले लेखेको गीतमा ‘मोडलिङ’ गर्दै नेकपा नेता वामदेव गौतमको

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]

Continue Reading

बलिउड फिल्मकार महेश मान्जकर पक्राउ, ३५ करोड ठगेको आरोप

बलिउड कलाकार मशेह मान्जरेकरको नाममा केही समय अगाडी मुम्बई पुलिसमा उजुरी दर्ता भएको थियो । उनलाई अबु सलेम गिरोहको सदस्य भएको र पैसा असुली गरेको आरोप लागेको थियो । भारतीय मिडयाले बताए अनुसार उनले एक व्यक्तिलाई भ्रामक सन्देश पठाएको र ३५ करोड ठगेको आरोपमा पक्राउ गरिएको हो । उनलाई एक स्थानीय अदालतले आरोपित ठहराएपछि सेप्टेम्बरसम्मको […]

Continue Reading

रियाले नै सुशान्तको हत्या गरेको सुशान्तका पिता केके सिंहको दाबी !

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको मृत्युले अहिले बलिउडमा तरङ्ग छाएको छ । गत १४ जूनको राती अभिनेता सुशान्तले बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनलाई आत्म हत्याका लागि कसले बाध्य बनायो भन्ने बारेमा अहिलेसम्म अनुसन्धान भईरहेको छ । अहिले यो बारेमा सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैबीच सुशान्त सिंहका पिता केके सिंहले […]

Continue Reading

पिता बन्दै बिराट कोहोली

काठमाडौं । भारतीय सुपरस्ट��र क्रिकेटर विराट कोहोली पिता बन्न लागेका छन् । उनले आफ्नी श्रीमती तथा बलिउड अभिनेत्री अनुष्का शर्मासँगको तस्वीर शेयर गर्दै जनवरी २०२१ मा नयाँ पाहुना आउन लागेको बताएका हुन् । यो तस्वीरमा बेबी बम्पको साथमा अनुष्का देखिएकी छन् । उनीहरुलाई इण्डस्ट्रीमा सबैभन्दा धेरै पावरफुल कपलको रुपमा हेर्ने गरिन्छ । उनीहरुले सन् २०१७ […]

Continue Reading