सुशान्त आत्महत्या केसमा नयाँ ‘ट्विस्ट’ : रियाले खोलिन् यस्तो राज !

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा सीबीआईको अनुसन्धान पछि एक पछि अर्को रहस्य खुलिरहेका छन् । यसैबीच सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले एक अन्तर्वार्ताका क्रममा उनीमाथि लागेको आरोपको जवाफ दिएकी छन् । उनले आफ्नो यूरोप ट्रिपको बेला सुशान्तले सबैलाई आफूलाई फ्लाईटमा बस्नाले क्लोस्ट्रोफोबिया हुने गरेको बताएको रियाले बताएकी छन् । साथै […]

Continue Reading

सर्यो आलिया र रणवीरको विवाहको मिति

बलिउड अभिनेता रणवीर कपूर अभिनेत्री आलिया भाटको विवाह यस वर्ष नहुने भएको छ । बलिउडमा चर्चामा रहने यी कपलले आफ्नो विवाहको नयाँ अपडेड गराएका हुन् । यो भन्दा पहिला यसै वर्षको डिसेम्बरमा विवाह हुने भनिए पनि कोरोनाको महामारीले विवाह अर्को वर्ष सारेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।

Continue Reading

६ सय प्राविधिकको कोरोना बीमा गर्दै महानायक राजेश हमाल

अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय प्राविधिकको कोरोना बिमा गर्ने भएका छन् । केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा राजेशले सो प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए । ‘कोरोना बीमाका लागि राजेश दाइले नामावली लिएर आउन समेत भनिसक्नु भएको छ’ लामाले भने ‘हामीले संघमा नामको बिषयमा […]

Continue Reading

हलिउड अभिनेत्री बेनेसा हेजेन्सका भाईरल तस्वीर

काठमाडौं । बेनेसा हेजेन्स सधै लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । त्यसैले त हलिउड अभिनेत्री उनी घरबाट बाहिर निस्कने बितिकै मिडियाको क्यामरमा  कैद हुन्छिन् । केही दिन अगाडि पनि उनी लस एन्जलको सडकमा देखिएकी थिइन् । जहाँ उनको सुन्दर तस्वीर खिचिएको छ । जुन तस्बिर इन्टरनेटमा भाईरल भइरहेका छन् । लुक्सको कुरा गर्ने हो भने […]

Continue Reading

सन्जय दत्तले गणेश चर्तुर्थीको दिए शुभकामना

फोक्सोका क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता सन्जय दत्तले गणेश चर्तुर्थीको पावन अवसरमा सामाजिक सञ्जालमा शुभकामना दिदै उनले आफ्नी पत्नी मान्यता दत्तसँगको सुन्दर तस्वीर सेयर गरेका छन । तस्वीरमा सन्जयले पत्नीसँग पोज दिएको देख्न सकिन्छ । सन्जयले क्याप्सनमा लेखेका छन्, ‘यो वर्ष पहिलाको जस्तो नभएपनि बप्पाप्रतिको विश्वास उस्तै हो । यो शुभ चाडले हाम्रो जीवनबाट सबै अवरोध […]

Continue Reading