बिरालोलाई अस्पतालले दियो ‘सेक्यूरिटी गार्ड’को जागिर
कोरोना भाइरसको संक्रमण अहिले सारा विवमा नै व्याप्त छ । यस महामारीका कारण करोडौँ मानिसहरु बेरोजगार भएका छन् । जसका कारण हरेक देशमा बेरोजगारी बढ्दै गएको छ । तर अष्ट्रेलियामा भने एक अनौठो घटना भएको छ । त्यहाँको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ […]
Continue Reading