आईफोन मगाएको, आइपुग्यो टेबुल
मलेसियामा एक व्यक्तिले आइफोनको अर्डर दिए तर उनलाई फोनको साटो टेबुल दिइयो । कम्पनीले पठाएको टेबुल ठ्याक्कै आईफोन जस्तै छ । एक युवकले ई–कमसै वेबसाइटमा एकदमै कम मूल्य देखेर आईफोन अर्डर गरे तर प्रोडक्ट डिस्क्रिप्सन राम्ररी हेरेनन् । आईफोन भन्ठानेर उनले आईफोन जस्तो देखिने टेबुल अर्डर गरेछन् । डेलिभरीपछि सामान खोल्दा त मानिसको जत्रो लम्बाइ […]
Continue Reading