विवाहित दम्पतीको व्यवहारले सरकारलाई संकट

हुन त यौन सम्बन्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ । तैपनि हाम्रो देशमा विवाहलाई यौन सम्बन्धको अनौपचारिक स्वीकृति मानिन्छ । विवाहपूर्व यौन सम्बन्ध कानुनी रुपमा प्रतिबन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई असहज मानिन्छ । तर, जापान सरकारको अगाडि भने अर्को संकट आएको छ । यहाँ मानिसहरुले विवाह त […]

Continue Reading

३१ औला भएको बच्चाको जन्म

सबै मानिसहरुको २० वटा हात र खुट्टाका औला हुने गर्छन् । तर चीनको हुनान प्रान्तमा एक यस्तो बच्चा जन्मेको छ जसको ३१ औलाहरु छन् । यो बच्चाको नाम हांग हांग हो । हांग हांग अहिले ४ महिनाकी भइन् । उनको हातको ५ औला र खुट्टाका १६ औला छन् । त्यसमा पनि सबैमा २–२ हांगा जस्तो […]

Continue Reading

यस्तो रेसटुरेन्ट जहाँ खाना खानुस्, तर पैसा तिर्नु पर्दैन

पैसाको भोक भएको यो संसारमा कसैले निःशुल्क खाना खुवाईदेला भनेर सोच्नु नै हाम्रो मूर्खता हुन्छ । तपाईको मनमा यही प्रश्न उठेको होला । तर भारतको गुजरातस्थित अहमदावादमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाईले चाहे जस्तो र चाहेजति खाना खान सक्नु हुन्छ, तर पैसा तिर्नु पर्दैन । तपाईले खाएको खानेकुराको पैसा अरु कसैले तिरिसकेको हुन्छ । […]

Continue Reading

पञ्चमुखी गणेशको मन्दिर फेला !

भारतको काशीमा श्री विश्वनाथ धामको निर्माण कार्य तिव्रताका साथ भईरहेको छ । त्यसका लागि कोरिडोर परिक्षेत्रमा अधिग्रहित गरिएको क्षेत्रहरुमा काम चलिरहेको छ । त्यसै क्रममा एउटा अद्भुत मन्दिर फेला परेको छ । उक्त मन्दिर ढुण्ढिया गणेश मन्दिर नजिक रहेको छ । उक्त मन्दिरलाई पञ्चमुखी गणेश मन्दिरको नामबाट चिन्ने गरिन्छ । विश्वनाथ मन्दिरका सिइओ विशाल सिंहले […]

Continue Reading

पुरानो विमानमा फेला परे खजाना !

फ्लोरिडाका दुई जना व्यक्तिले वर्षाै पुराना खजाना फेला पारेका छन् । उक्त खजाना उनीहरुले समुन्द्रको किनारमा रहेको कबाडी विमानमा फेला पारेका हुन् । उक्त खजानाहरु ३०५ वर्ष पुराना रहेको उनीहरुले २२ चाँदीका सिक्का फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् । ति सिक्काहरुको मूल्य ७ हजार डलर अर्थात ८ लाख नेपाली रुपैयाँ बराबरको छ […]

Continue Reading