सामान्य ग्यारेजबाट बिजनेश शुरु गरेका बेजोसको विश्वकै धनी व्यक्तिसम्मको यात्रा

अमेजनका मालिक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट राजिनामा दिएका छन् । राजिनामा दिनेबारे उनले गत वर्ष नै घोषण गरिसकेका थिए । सोमवार उनले अमेजनको प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट औपचारीक रुपमा राजिनामा दिएका हुन् । अब बेजोस अमेजनको कार्यकारी बोर्डमा मात्र रहने भएका छन् । सीइओ छाडेपछि बेजोस नयाँ उत्पादन र अभियानमा केन्द्रित हुने अन्तराष्ट्रिय […]

Continue Reading

सात ‘सुपर फूड’ जसले बढाउछ तपाईंको इम्युनिटी

यी ७ चीज, जसले इम्यूनिटी पावर बढाउन सहयोग गर्छ रातो क्याप्सिकम रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक टुक्रा क्याप्सिकनमा करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टीट्यूट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार […]

Continue Reading

सगरमाथा आधार शिविरमा ‘स्ट्याण्ड-अप कमेडी’ गरेर नेपाली कलाकारले बनाए नयाँ रेकर्ड, तोडियो पाउलोको कीर्तिमान

विश्वकै उच्च शिखर सगरमाथाको आधारशिविर कालापत्थरमा स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । नेपाली युवाहरुमाझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले कालापत्थरको ५ हजार २०३ मिटर उचाईँमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमान कायम गरेका हुन् । […]

Continue Reading

चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा वन मन्त्रीद्वारा आफ्नै तस्विर टाँसेर वितरण !

काठमाडौं। वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नै खर्चमा गृहजिल्ला डोटीमा मेडिकल सामग्री पुर्याएका छन् । आलेले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर , ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत स्वास्थ्य सामाग्रीहरु पुर्याएका छन् । […]

Continue Reading

एकैचोटी ९ बच्चा जन्माए मालीकी एक महिलाले

अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌। २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌। उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए। पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा […]

Continue Reading