३५ वर्षपछि छोरी जन्मिइन्, अस्पतालबाट हेलिकप्टरमा घर लगेर गाउँमा उत्सव
दक्षिण एसियाली मुलुकमा छोरीलाई लक्ष्मीका रुपमा पूजा गरिन्छ। यद्यपी नयाँ सन्तानका रुपमा छोरी जन्मिँदा भने परिवार खुशी हुँदैनन्। छोरा जन्मिँदा उत्सव मनाउने परिवार छोरी जन्मिँदा निरास बन्छ। त्यसले गर्दा कतिपयले पेटमा बच्चा हुर्कँदै गर्दा छोरी रहेको थाहा पाएपछि चिकित्सकसँग सल्लाह गरेरै भ्रूण हत्या हुने गरेका छन्। तर, भारतको राजस्थानमा छोरीको जन्मलाई लिएर उत्सब मनाइएको छ। राजस्थानको […]
Continue Reading