चार दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

बागलुङ । विगत चार दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग बागलुङ-पोखरा खण्ड अझै खुल्न सकेको छैन । लोकमार्गको पर्वत खण्डमा चुवादेखि डिमुवा क्षेत्रका ठाउँठाउँमा ठूलो पहिरो गएपछि अवरुद्ध सडक खुलाउन अझै दुई दिन लाग्ने भएको बताइएको छ । पहिरोले आठ किलोमिटर सडकका २० स्थानमा सडक क्षतविक्षत बनाएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । बिहीबार राति परेको […]

Continue Reading

कैलालीमा डल्फिन गणना सुरु

कैलाली । कैलालीमा डल्फिन गणना सुरु गरीएको छ । कैलालीको दक्षिण पूर्वी क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा डल्फिन गणना सुरु गरिएको हो । डल्फिन जलचर र जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष […]

Continue Reading
who

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम गेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको […]

Continue Reading

एकसाता अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा सुचारु

नवलपुर । नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण […]

Continue Reading

कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमै खाना

नेपालगञ्ज । भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित र अन्य रोगका बिरामी तथा कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि उनीहरूका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी […]

Continue Reading