महिनौँसम्म पन्छिएन कर्णाली करिडोरको पहिरो
कालीकोट। सडक अवरुद्ध बनेको महिनौँ बितिसक्दा पनि कर्णाली करिडोरको पहिरो अझै पन्छाइएको छैन । लगातारको वर्षाले कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । करिडोरको खुलालुदेखि हुम्लाको हिल्सासम्मको सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले आफ्नो निर्माण कार्य सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । नेपाली सेनाले सडक हस्तान्तरण गरिसकेपछि रेखदेख […]
Continue Reading