देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको बूढानिलकण्ठसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ स्थित सडकमा सोही ठाउँ बस्ने कास्की पोखरा महानगरपालिका घर भएका ३२ वर्षीया मिना पाडें सोमबार मृत अवस्थामा फेला परेकी छन् । ललितपुर, ललितपुर महानगरपालिका-१६ मंगलबजार डेरा गरी बस्ने गोदावरी नगरपालिका-१६ घर भएका ५० वर्षीय मंगलदास महर्जन आफ्नै […]
Continue Reading