ट्वीटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने

काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना […]

Continue Reading

अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको हो । परराष्ट्रले अफगानिस्तानमा रहेका नेपाली नागरिकको बिवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको पनि विज्ञप्तिमा जनाएको छ । नेपाली नागरिकको उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको […]

Continue Reading

मेयर द्वारिकालालको अर्को दादागिरी : सर्वसाधारणलाई कोठामै थुने अढाई घन्टा

इटहरी– ४ का यामप्रसाद ढकाललाई मेयर चौधरीले बोलाएर नगरपालिकाको कोठा भित्र थुनेका हुन् । ढकाललाई उनले नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर थुनेका हुन् । ढकालका अनुसार आज बिहान ११ बजेतिर नगरप्रहरी उनको घरमै पुगेका थिए । तर उनी घरमा थिएनन् । त्यसपछि उनलाई प्रहरीले फोन गरेर तुरुन्तै इटहरी आएर मेयरलाई भेट्न उर्दी गरेको बताइएको […]

Continue Reading

रेलवे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए । प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएको […]

Continue Reading

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमानको पद बहाली

कुलमान घिसिङले करिब ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् । बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको थियो । २०७३ भदौ २९ को […]

Continue Reading