अब टिकटकमा पनि स्टोरिज राख्न मिल्ने

टिकटकमा पनि स्टोरिज राख्न मिल्ने तयारी सुरु भएको छ । पछिल्लो समय निकै नै लोकप्रिय बनेको एप टिकटकमा नयाँ स्टोरिज फिचर परीक्षण भइरहेको बताइएको छ । म्याट नाभराले ट्वीट गर्दै यो फिचरको चर्चा गरेका छन् र टिकटकका प्रवक्ताले समेत त्यसलाई पुष्टि गरेका छन् । यो फिचरलाई ‘टिकटक स्टोरिज’ भनिएको छ । यसले पनि इन्स्टाग्राम र […]

Continue Reading

बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि आगलागी, अझै नियन्त्रण बाहिर

काठमाडौं । राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र बालाजुमा छन् । मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने […]

Continue Reading

गथांमुग: चर्‍हे ( पिशाच चतुर्दशी / घण्टाकर्ण चतुर्दशी)

उपत्यकाका नेवा: समुदाय, एक विशिष्ट पहिचान बोकेका समुदाय हुन्। आफ्नै भेष, भाषा, रितिरिवाज, परम्परा र संस्कृति बोकेका यस समुदायले हरेक औंसी तथा पुर्णिमालाई आत्मसात गरेर केही न केही पर्व मनाउने गर्दछन्। यसै पर्वहरु मध्ये एक महत्वपूर्ण पर्व हो, गथांमुग: चर्‍हे! हरेक वर्ष नेपाल सम्वतको ९ औं महिना दिल्लामा, दिल्लागा: चर्‍हेको दिन मनाइने यस पर्व प्राय: […]

Continue Reading

पूर्वयुवराज पारस शाहको पक्षमा प्रदर्शन

काठमाडौँ । पूर्वयुवराज पारस शाहको पक्षमा प्रदर्शन भएको छ । काठमाडौँको महाराजगञ्जमा पूर्वयुवराज शाहको पक्षमा समर्थकहरुले प्रदर्शन गरेका हुन्। शनिबार दिउँसो उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । शुक्रबार राती हेल्मेट नलगाई मोटरसाइकल चलाएका शाहलाई प्रहरीले समात्न खोजेको थियो । त्यसक्रममा उनले विवाद गरेपछि प्रहरीले पछि सम्झाएर छाडेको थियो । पूर्वयुवराज […]

Continue Reading

हेलम्बुका बाढी पीडित आन्दोलित, ३५ सदस्यीय संघर्ष समिति गठन

काठमाडौं । सरकारले बेवास्ता गरेको भन्दै सिन्धुपाल्चोक हेलम्बुका बाढी पीडितले संघर्ष समिति गठन गरेका छन् । बाढीबाट प्रभावित भएको डेढ महिना बितिसक्दा पनि संघीय, प्रदेश तथा स्थानीय तिनै तहको सरकारले बाढी पीडितको समस्या समाधानमा चासो नदेखाएको भन्दै बाढी पीडितले ३५ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । शनिवार बाढी पीडितको भेलाले भरत थापाको अध्यक्षतामा ३५ […]

Continue Reading