सरकारको निर्णय : आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने

सरकारले सशर्त आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुल्ला गर्ने निर्णय गरेको हो । ५४ दिनदेखि जारी निषेधाज्ञाका कारण आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्ने निर्णय भएपनि यसको तालिका र मिति भने तय हुँदैछ। सरकारले अन्तर्राष्ट्रिय उडानमा […]

Continue Reading

एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय गरेको हो । जसअनुसार अब जोर बिजोर प्रणाली लागू गरि निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बार अनुसार पसल सञ्चालन हुने बताइएको छ । प्रशासनको निर्णय अनुसार निजी […]

Continue Reading

बिरामी श्रीमानको मृत्युपछि अस्पतालमै आत्महत्या

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् । क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्रचार्यले भनिन्, […]

Continue Reading

बाढीको उच्च जोखिममा गाइघाट बजार

उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छन् । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो । वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि […]

Continue Reading

अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो । यस वर्ष पनि अलैँची […]

Continue Reading