भारततिर निर्यात हुँदै अक्सिजन

काठमाडौं । दोस्रोे लहर कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो […]

Continue Reading

जिल्ला प्रशासनको आग्रह, ‘धार्मिक तथा संस्कृतिक कार्यक्रम गर्दा स्वीकृति लिनु’

  जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गदै कोरोना सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयले बुधवार एक सार्वजनिक सुचना जारी गदै कोरोना माहामारीको संक्रमण बढ्दै गइरहेको भन्दै सचेत रहन सबैमा अपिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जारी गरेको सूचनामा घोराही र तुलसीपुर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म […]

Continue Reading

माडीको अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना

माडी नगरपालिका–९ अयोध्यापुरी कृष्णनगरमा भगवान् रामसीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको छ। राम नवमीको अवसर पारेर बुधबार प्रस्तावित अयोध्याधाम क्षेत्रमा मूर्तिहरु स्थापना गरिएको हो। त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोराका रुपमा रामको जन्मिएको धर्मग्रन्थमा उल्लेख छ। रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको मान्यता छ। हजारौँ श्रद्धालुको उपस्थितिमा […]

Continue Reading

नेपालगञ्जमा एक हफ्ताको लागि लकडाउन

बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन जारी गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन लगाउने निर्णय गरिएको हो। कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको जिप्र का बाँके जनाएको छ । लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा […]

Continue Reading

बाँके दुर्घटनाका मृतक पाँचै जनाको सनाखत

बाँके । हिजो (शुक्रवार) साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका– १० का ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर […]

Continue Reading