दोलखामा दुर्घटना, ४ जनाको मृत्यु, वडाअध्यक्षसहित १८ घाइते

दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने वडा अध्यक्षसहित १८ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको  गाडी राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री […]

Continue Reading

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

विश्व हिन्दु महासंघको कार्यालय काठमाडौंको बाँसबारीमा तोडफोड भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा तोडफोड भएको जनाएको छ । विश्व हिन्दु  महासंघ अध्यक्ष र महासचिवको कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् ।

Continue Reading

काठमाडौं प्लाजा बल प्रयोग गरेर खाली गराईँदै, मंगलबार साँझ ५ बजे अन्तिम समय

नेपाल ट्रष्टको कार्यालयले काठमाडौंको कमलादीस्थित काठमाडांै प्लाजा बलपूर्वक खाली गराउने भएको छ । भवन भाडामा लगाउने कन्सेप्ट डेभलप्र्सले सम्झौता समिएको दश महिना बित्दा पनि भवन खाली नगरेपछि ट्रष्टले बलपूर्वक खाली गराउन लागेको हो । ट्रष्टको कार्यालयले पटक पटक सूचना जारी गरेर भवन तथा सटरहरु खाली गर्न भन्दै आएकोमा मंगलबार साँझ ५ बजेभित्र खाली गर्न अन्तिम […]

Continue Reading

कमल पोखरीमा २० लाख लिटर पानी भरियो

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा मंगलबार त्यहाँ पुग्नुभएका शाक्यले यस्तो निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा मेयर शाक्यले जय […]

Continue Reading

यौन इच्छा हरायो ? अपनाउनुस यी तरिका

कहिलेकाहीँ यौन चाहाना कम हुनु स्वभाविक हो । सन्तानको जन्म, हर्मोनको असन्तुलन तथा सेक्सुअल डिसअर्डर जस्ता कारणले यौन इच्छा कम हुन सक्छ । वास्तवमा, धेरै व्यक्ति आफ्नो कामवासनालाई पहिलेकै अवस्थामा फर्काउन सबै प्रकारका औषधीको प्रायोग गर्छन् । यौन इच्छा हराउनुको खास कारण के हो भन्ने विषयले केही फरक पार्दैन । यसलाई उचित समाधान गर्नको लागि […]

Continue Reading