चिसापानी पुलबाट तीन विद्यार्थीले एकैपटक हामफाले, एक जना बेपत्ता

कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट […]

Continue Reading

दलितले हेपेको भन्दै कुटपिट गरि हत्या

झापा । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक ज्यान गएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो । आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमवार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीवार राति मृत्यु भएको हो । जातीय विभेदकै […]

Continue Reading

मलेसियामा जेल जीवन बिताएका २४ नेपाली स्वदेश फर्किए

काठमाडौं । मलेसियामा जेल जीवन बिताई २४ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियाको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् । जोहोरबारुस्थित घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए । उनीहरुलाई दूतावासको पहलमा आप्रवासी श्रमिकहरुको […]

Continue Reading

बञ्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने

काठमाडौं । अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहजरुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको […]

Continue Reading

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेटमा शनिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थशास्त्री स्वर्णिम वाग्ले र लेखक मिश्रसँग पत्रकार समा थापाले ‘राजकाज संवाद’समेत गरिन् । सोही अवसरमा वक्ताहरूले पुस्तक लोकार्पण गरेका हुन् । मिश्रको यो पुस्तक नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा […]

Continue Reading