नेपाल–भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान
कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान भएको भएको हो। सीमा क्षेत्रमा भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएको कैलाली प्रहरीले जनाएको छ। तस्करहरूले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ […]
Continue Reading