भारतको बिनागुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प

भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ । सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत अन्य भागहरुमा महसुस गरिएको थियो ।

Continue Reading

भक्तपुर आन्दोलित, ‘बिस्का रोक्न पाइदैन’ भन्दै धिमे भुस्या बजाएर विरोध

जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतमा कोरोना संक्रमण बढ्दै गएको भन्दै नेपालमा समेत संक्रमणको जोखिम बढ्दै गएको कारण देखाउँदै प्रशासनले बिस्कामा य: सिं ठड्याउने, भैल: ख: (भैरवनाथको रथ) तान्ने लगायतका गतिविधि नगर्ने निर्णय गरेको थियो। यता, गुठीयार र स्थानीयले भने प्रशासनले कोभिड १९ को बहाना बनाउँदै फेरि एक्लौटी […]

Continue Reading

२८ करोड कर छलीको आराेपमा सुकुम्बासी उमाशंकर नख्खु जेलमा

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका -१ अन्तर्गतको बुनियाद- नितनपुर सडक किनारका टहरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रासमा बाँचिरहेका छन् । राजस्व छली गर्ने गिरोहले उनीहरूका कागजपत्र दुरुपयोग गर्दै कम्पनी खडा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मजदुरी गरेर पेट पालिरहेका निमुखा दोषी बनेका छन् । सडक किनारको टहरोमा बस्ने उमाशंकर […]

Continue Reading

काठमाडौं फेरि विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा

काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो। सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ। जुन स्वास्थ्यका लागि हानिकारक हो। यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० भन्दामाथि रहेको […]

Continue Reading

चार सय ४९ जङ्गलमा डढेलो

नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गएको बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको सङ्ख्या बढेको हो । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको […]

Continue Reading