विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं
काठमाडौं– मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले हुमागाईंलाई चार वर्षका लागि नियुक्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो । हुमागाईं नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक हुनुहुन्छ । बैठकले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण […]
Continue Reading