मनाङमा यसपालि बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक
कोरोना संक्रमणको जोखिम रहेको भन्दै मनाङमा यस वर्ष बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक लगाइएको छ । गत वर्ष पहिलोपल्ट यार्सागुम्बा संकलन रोकिएकामा यसपालि जिल्लाबासीलाई मात्र टिप्न दिइने भएको हो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले कोरोना संक्रमणको जोखिम रहेकाले जिल्लाबासीलाई मात्र यार्सागुम्बा टिप्न दिइने बताए । ‘दोस्रो चरणको कोरोना भित्रने खतरा बढेको छ । मनाङ […]
Continue Reading