बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ । आइतबार गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको थियो । गत बुधबारदेखि गैंडा गणनामा खटिएका थारुको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णप्रसाद श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । […]

Continue Reading

स्थानीयलाई बेवास्ता गर्दै प्रशासनको एकलौटी निर्णय विस्का: जात्रा मनाउन रोक

भक्तपुरमा आठ रात नौ दिन सम्म मनाईने विस्काः जात्रा मनाउन नदिने भएको छ । भक्तपुरमा मनाइने बिस्का जात्रा यो वर्ष पनि नगर्नका लागि सर्वपक्षीय निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल लगायतका व्यक्तिको उपस्थितिमा बसेको जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन संचालन केन्द्र (DCCMC) भक्तपुरको […]

Continue Reading

कम तौलका फलामे डन्डी बिक्री गरेकोले कारवाहीमा राजेश हार्डवयर

काठमाडौँ — बालाजुमा रहेको राजेश हार्डवयरले कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोत्ता ठगी गरेको पाइएको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डी लगायतका फलाम जन्य सामग्री बिक्री गरेको पाइएको हो । गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय कार्यालय प्रमुख मनिशकुमार दासका अनुसार उक्त हार्डवेयरबाट उपभोक्ताको उजुरी […]

Continue Reading

नरैनापुरमा ११५ घर जले, ३ जना घाइते

बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो । ‘केटाकेटीहरू गोठमा […]

Continue Reading

कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र ल्याउनुस् : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा बिहीबार अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न भनेका हुन् । खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै मन्त्री पौडेलले […]

Continue Reading