ललितपुरका सडकमा स्मार्ट बत्ती

ललितपुर महानगरपालिकाभित्रका सडकमा स्वचालित प्रविधियुक्त स्मार्ट बत्ती राखिएका छन् । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडकमा आफैं बल्ने र निभ्ने प्रविधियुक्त ६६९ वटा स्मार्ट बत्ती जडान गरेको हो । महानगर प्रवक्ता राजु महर्जनका अनुसार बागमती पुल सडकबाट जावलाखेल, लगनखेलहुँदै सात दोबाटोसम्म, पाटन ढोका, मंगलबजारहुँदै लगनखेलसम्म र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म स्मार्ट बत्ती जडानको […]

Continue Reading

पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो । हाल विमानस्थलको ७२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । तोकिएको […]

Continue Reading

पानी ठानेर एसिड छ्याप्दा तीन जना घाइते

होली खेल्ने क्रममा झुक्किएर एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् । एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि साँखुको […]

Continue Reading

सिके राउतलाई ई ३५ दिनभित्र अदालतमा हाजिर हुन गोरखापत्रमा सूचना !

नवलपरासी जिल्ला अदालतले जनतम पार्टीका नेता सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ । सिके राउत भनेर चिनिने डा. चन्द्रकान्त राउतलाई राज्यविरूद्धको संगठित अपराध कसूरमा हाजिर हुन सूचना जारी भएको हो । रौतहटको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्ने […]

Continue Reading

बागलुङ झडपमा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि पठाइयो, बेपत्ता १३ सम्पर्कमा

बागलुङ निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका दुई जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ । होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका १० का युवाको कुटपिटबाट निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो । घटनाको मुचुल्का उठाई दुबै जनाको शवलाई बुर्तिबाङ […]

Continue Reading