बर्दियाका बाघमा स्याटेलाइट रेडियो जडान

बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जले पाटे बाघमा स्याटेलाइट रेडियो कलर जडान गरेको छ । निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको हो । विभागले मन्त्रिस्तरीय निर्णयबाट बर्दिया–बाँके […]

Continue Reading

राज्यले बिर्सेको ताक्लाकोट नाका

बझाङ-छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन । नाका सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत सुदूर नेपालको आर्थिक स्तर माथि उठ्न सक्ने भए पनि राज्यको नजर नपुगेको हो । बझाङ सदरमुकाम चैपुरबाट झन्डै १ सय ४ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट नाका सञ्चालन गर्नुपर्छ भनेर २०५० […]

Continue Reading

सीमामा चरम लापरवाहीः कोरोना संक्रमितहरुलाई सीधै घर पठाइदै

कञ्चनपुर । पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतवार भारतको बैंगलोरबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर, कोरोनाभाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो । भारतबाटसँगै आएका उनका भाइको पनि रिपोर्ट पोजेटिभ देखियो । उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर […]

Continue Reading

विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३ सय विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले २०७५ पुसमा ३ सय विद्युतीय बस खरीद गर्ने […]

Continue Reading

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले चितवन मेडिकल कलेजमा नाराबाजी गरेका छन्। आफन्तको नाराबाजीपछि अस्पताल तनावग्रस्त बनेको छ। ज्वरो आएर चैत १० गते अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–३ का ३१ वर्षीय रोशन विष्टको शनिबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पताल प्रशासनले […]

Continue Reading