२२ देशमा ३ सय ४५ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप३ जनाको निधनभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारणनिधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस […]

Continue Reading

डढेलोले वन सखाप : बस्ती असुरक्षित

महोत्तरी : चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ। पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई-तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ। चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने […]

Continue Reading

बागलुङमा होली खेल्ने क्रममा झडप

होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खसेर उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टि गरे । मृतकको नाम भने खुलेको छैन । बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाबीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट […]

Continue Reading

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन

काठमाडौं । पूर्व युवराज पारस शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ । ‘राम हनुमान आराधना मण्डल’ तथा ‘२०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान’ नामक संगठनले संयुक्तरुपमा पारसलाई नागरिक अभिनन्दन गर्ने भएका हुन् । हिजो (शनिवार) समितीले पत्रकार सम्मेलन मार्फत् पूर्व युवराज पारस अगामी चैत १८ गते सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको र सोही अवसरमा […]

Continue Reading

सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालक कारवाहीमा,

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ । दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै […]

Continue Reading