जनगणनाका लागि झापामा पुरुषभन्दा महिलाको बढी निवेदन

झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् । कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ […]

Continue Reading

जुम्लामा पोषण गृह सञ्चालन, आसपासका १३ जिल्ला लाभान्वित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ। प्रतिष्ठानको कार्यक्षेत्र पर्ने १३ जिल्लाका शीघ्र कुपोषण बालबालिकालाई पोषणयुक्त बनाउन पोषण गृह सञ्चलनमा ल्याएको हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ। कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका शीघ्र […]

Continue Reading

जहाजभित्र एल्बम विमोचन गरी विश्व कीर्तिमान कायम

वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो ‘यो मुटुमा सधैभरि’ नामको सांगीतिक एल्बम विमोचन गरी विश्व कीर्तिमान रचेका छन्। काठमाडौंदेखि नयाँदिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट एल्बम विमोचन गरेर वर्ल्डबुक अफ रकेर्डसमा कीर्तिमान कायम गरेका हुन्। प्रधानलाई उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व रेकर्डसको प्रमाणपत्र हस्तान्तरण […]

Continue Reading

‘वायु प्रदूषण केही दिनसम्म रहन सक्छ’

काठमाडौं । उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रवारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी […]

Continue Reading

‘सम्झौता कार्यान्वयन भएन, फोहोर फाल्न दिँदैनौ’

काठमाडौं । नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले […]

Continue Reading