काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं । काठमाडौं महाँकालचौर स्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आज (आइतवार) काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् । महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका […]

Continue Reading

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं । सल्यानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-२ खर्केडाँडामा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर सोही ठाउँ बस्ने ४५ वर्षीया ऐली चलाउनेको शनिवार दिउँसो मृत्यु भएको छ । माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी उनको उद्दार गरी श्रीनगरस्थित शारदा मेट्रो हुँदै जिल्ला अस्पताल सल्यान लगिएकोमा थप उपचारको क्रममा मृत्यु […]

Continue Reading

कैलालीमा ट्रयाक्टर दुर्घटना, ६ जना भारतीय घाइते

कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुदाँ ६ जना भारतीय नागरिक घाईते भएका छन । कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग मर्मतको काम गर्ने कामदार चढेको से १ त ८२५३ नम्बरको ट्र्याक्टर साडेपानीमा दुर्घटना हुदाँ ६ जना घाईते भएका हुन । सुखड क्षेत्रमा सोलर सिल (सडकका चिरा पुर्ने) काम गरेर खाना खान बौनियाँ तर्फ […]

Continue Reading

नेपालीलाई भारत प्रवेशमा रोक

नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थाले पछि नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको हो । पश्चिम सीमावर्ती बाँकेका स्थानहरूलाई किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाइएको छ । भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको […]

Continue Reading

दुई रेल ठोक्किँदा ३२ जनाको मृत्यु

इजिप्टमा दुई रेल एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ। सोहाग प्रान्तको तहता शहरी क्षेत्रमा तीव्र गतिका दुई रेल एक आपसमा ठोक्किएका हुन्। यस दुर्घटनामा १६५ जना मानिस घाइते भएको बीबीसीले जनाएको छ। अधिकारीहरुका अनुसार शुक्रबार भएको यस दुर्घटनाको घटनास्थलमा उद्धार गर्नका लागि ७० एम्बुलेन्स पठाइएको थियो। यसअघि […]

Continue Reading