संस्थामाथि नकारात्मक असर पुर्याउन खोजिएको भन्दै पठाओको विज्ञप्ति
काठमाडौं । विगत केही दिनदेखि पठाओ सेवामा आइरहेको अवरोधलाई मध्यनजर गर्दै पठाओ नेपाल प्रा.लि ले प्रेस विज्ञप्ति जारी गरेको छ । संस्थाको सेवा तथा सुविधामा केही व्यक्तिहरुले नकारात्मक असर पु-याउन खोजेको भन्दै पठाओले विज्ञप्तिमार्फत यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको हो । विज्ञप्तिमा पठाओको सेवा शुल्क, पठाओ स्टेशन, राइडरहरुको उचित व्यवस्थापन लगायत विषयमा फैलिएका गलत […]
Continue Reading