बढ्यो पानीको मूल्य

काठमाडौं । संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुला बजारमा हस्तक्षेप गर्दै अहिले बजारमा बिक्री भइरहेको […]

Continue Reading

काठमाडौं–तराइमधेस द्रुतमार्गमा विकास समितिको चासो

काठमाडौं । सेनाले निर्माण गरिरहेको काठमाडौं–तराइमधेस द्रुतमार्ग आयोजनाका अनियमितता र उत्पन्न समस्या विषयमा संसद् विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा लेखा समितिले हाल द्रुतमार्ग दुई ठेक्कामा अनियमितता भएको आशंकामा कागजात झिकाएर अध्ययन गरिरहेको हो । संसद्कै विकास तथा प्रविधि समितिले पनि त्यहाँ देखिएका समस्या अध्ययन गर्न उपसमिति बनाएको छ । […]

Continue Reading

सरकार गठनमा रुचि छैन् : नेता लेखक

कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमवार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नया“ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेस तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ ।कांग्रेस वरिष्ठ […]

Continue Reading

सरकारको कार्यसम्पादनमा कमजोरी

आफ्नो प्रत्यक्ष सहभागितामा बस्ने उच्चस्तर बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा विभिन्न मन्त्रालय र निकाय सचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ । मुख्य सचिव शंकरदास वैरागीले सबै मन्त्रालय र निकाय सचिव बैठक नियमित राखेर महत्वपुर्ण निर्णय गरे पनि कार्यान्वयनमा सचिवले नै उदासीनता देखाउने गरेको बताएका छन् । आफ्नै सहभागितामा बस्ने बैठकका निर्णय कार्यान्वयन गर्न […]

Continue Reading

एक वर्षदेखि अवैध रूपमा बसिरहेका अमेरिकी नागरिक

उत्तरी म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक एक वर्षदेखि अवैध रूपमा बस्दै आएका छन्। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइल नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी भए पनि उनी अझै निर्वाध रुपमा शिखमा बसेका हुन्। जोइल ५२२४५ नम्बरको राहदानीबाहक हुन्। २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको […]

Continue Reading