कोरोना त्रासले भारतबाट फर्किदै नेपाली
धनगढी : भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै त्यहाँ रहेका नेपालीहरू स्वदेश फर्किन थालेका छन्। भारतका केहि प्रदेशमा लकडाउन गरिएपछि नेपालीहरू घर फर्किन लागेका हुन्। सुदूरपश्चिममा कोरोना जोखिम बढ्न नदिन कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ। हेल्थ डेस्कमार्फत भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गरिरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
Continue Reading