पुण्य गौतम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा

समाजिक अभियान्ता पुण्य गौतमले ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरेका छन् । उनले आफू ‘गिनिज बुकमा वर्ल्ड रेकर्ड’ राख्ने तयारीमा रहेको बताएका छन् । उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत् एकसाथ तीनवटा विधामा नाम लेखाउने जानकारी दिएका छन् । प्राविधिक तयारी पुरा भएर अन्तिम अवस्थामा पुगेको उनको भनाई छ । उक्त रेकर्डले […]

Continue Reading

राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  

Continue Reading

घाइते महिलालाई डोजरको माटोले पुर्‍यो, स्थानीयद्वारा डोजरमा आगजनी

त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार खोल्सी नजिकै  डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। डोजरको ठक्करबाट स्थानीय ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो। सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो। डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा रहेका स्थानीयका अनुसार डोजरको ठक्करपछि घाइते भएकी […]

Continue Reading

२०७८ सालमा तीन दशैँ

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र […]

Continue Reading

महिलाबारे बोल्दा आफ्नी आमालाई मष्तिष्कमा राखेर बोल्नुस्ः करिष्मा मानन्धर

नेपाली सदावहार नायिका करिष्मा मानन्धरले महिलाबारे बोल्दा मष्तिष्कमा आफ्नी आमालाई राखेर बोल्न आग्रह गरेकी छिन् । नेकपा नेता रघु पन्तले कोमल ओलीबारे दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै नायिका मानन्धरले यस्तो टिप्पणी गरेकी हुन् । ‘ठूला-ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काेप्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर […]

Continue Reading