नख्खु दुर्घटना : सहमति नजुटेपछि भोलि पनि विद्यार्थीले कोटेश्वर चोकमा विरोध गर्ने
कलेज जान लागेकी १९ वर्षीया अञ्जु दाहालको जीपको ठक्करबाट आज बुधवार बिहान ज्यान गएको घटनामा सहमति नजुटेका कारण विद्यार्थीले कोटेश्वर चोकमा विरोध प्रदर्शनलाई निरन्तरता दिने भएका छन् । चालकको लापरवाहीका कारण अञ्जुको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले आज पनि सडकमा उत्रेर सवारी आवागमन अवरुद्ध गर्दै आक्रोश पोखेका थिए । बिहान सवा ५ […]
Continue Reading