योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो

नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर […]

Continue Reading

तोकियो फेवातालको चार किल्ला, नयाँ क्षेत्रफल ५.७३ वर्ग किलोमिटर

पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो । समितिले तालको क्षेत्रफल […]

Continue Reading

गृहले गर्‍यो विभिन्न जिल्लाका सीडीओहरुको सरुवा (सूचीसहित)

गृह मन्त्रालले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । शुक्रवार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका […]

Continue Reading

कीर्तिपुरमा भयङ्कर दुर्घटना , एकै गाडीले दियो तीन वटा सवारीलाई ठक्कर

कीर्तिपुरमा सवारी दुर्घटना भएको छ । एउटा गाडीले २ वटा मोटरसाइकल र एउटा कारलाई ठक्कर दिएको हो । स्थानीय प्रेम महर्जनका अनुसार ३ वटा सवारीलाई ठक्कर दिएर सो गाडी अनियन्त्रित भइ पल्टिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Continue Reading

बंगलादेशबाट युरिया मलको पहिलो खेप आइपुग्दै

सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेटि्रकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ । पहिलो […]

Continue Reading