ग्यालेक्सी टिभी सञ्चालनमा, यस्ता छन् प्रसारण हुने मुख्य कार्यक्रम

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए। जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ। ग्यालेक्सीमा आउने मुख्य कार्यक्रम […]

Continue Reading

संसद पुनर्स्थापनासँगै चारै सुरक्षा निकायका प्रमुख बालुवाटारमा

संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् । आज बिहानै मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बेलाएका […]

Continue Reading

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्ने फैसला गरेको छ । र, १३ दिनभित्र संसद बैठक बोलाउनसमेत आदेश दिएको छ । हेरौं फैसलाको पूर्णपाठ: 077-WC-0028_____

Continue Reading

संसद पुनर्स्थापनासँगै पुस ५ पछिका सबै निर्णय रद्द

सर्वोच्च अदालतले पतिनिधि सभा विघटनसम्बन्धी मुद्दा बदर गरेसँगै पुस ५ गतेपछिको सबै निर्णयहरु बदर हुने भएको छ । आज मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्। प्रधानन्यायाधीश राणाले उक्त मुद्दामा व्यापक छलफलपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफ ारिसमा राष्टपति विद्यादेवी […]

Continue Reading

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।  २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ। ‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को […]

Continue Reading