बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

Continue Reading

चौतर्फी दबाबपछि गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा

बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठसंग लाइनको विषयमा विवाद भएपछि, शुक्रबार पक्राउ गरिएका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन […]

Continue Reading

सामसङले ल्यायो कन्टेन्टमा काम गर्ने युवा पुस्ता लक्षित बहुउपयोगी “Samsung Galaxy A13”

सामसङ ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए १३ स्मार्टफोन नेपाल भित्रिएको छ । मिड रेन्जमा विश्व बजारमा रूचाइएको यो फोनलाई सामसङले नेपाली बजारमा भित्राएको छ । विशेषगरी कन्टेन्टमा काम गर्ने युवा पुस्ताका लागी यो स्मार्टफोन उपयोगी हुने कम्पनीको दाबी छ । क्क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस (१ […]

Continue Reading

इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा पसल हटाउन महानगरपालिकाको २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन सुरु गरेको हो […]

Continue Reading

नेपालद्वारा सद्गुरुको माटो जोगाऔं अभियानमा एक्यवद्धता : सरकारले ३० हजार रुख रोप्ने

नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले पाँच महिना अघि सुरु गर्नुभएको माटो जोगाऔं अभियानमा ऐकवद्धता जनाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा सो एक्यवद्धता जनाइएको हो । सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले एकवद्धता जनाएका हुन् । नेपाल सरकारका तर्फबाट वन तथा […]

Continue Reading