आठ महिनामा ३ लाख २६ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् । सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना […]

Continue Reading

बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएकाे छ । लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो […]

Continue Reading

साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न थप एकजना कर्मचारी खटाइने

साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । साउदीमा रहेका नेपाली कामदारको संख्या मध्ये पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासामा मात्रै झण्डै आधाजसो नेपाली कामदारहरू रहेका छन् । ‘तसर्थ, आगामी १ […]

Continue Reading

अपूर्वको पक्राउमा अभियन्ताहरू मौन !

सामाजिक संजालमा प्रसारण भएको सामाग्रीविरुद्ध उजुरी परेमा प्रहरीले विद्धुतिय कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँदै आएकोमा कमेडियन अपूर्व क्षितिज सिंहको हकमा भने प्रहरीले मुलुकी अपराध संहिता अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। युट्युब च्यानल कमेडी क्याफेमा राखिएको प्रहसनले नेवार समुदायको भाषा र संस्कृतिमाथि ब्यङग्य गरेको उजुरीको आधारमा प्रहरीले सिंहमाथि काठमाडौँ प्रहरी परिसरले मुलुकी अपराध […]

Continue Reading

४० वर्ष नाघ्दासम्म विहे नभएका, विदुर पुरुषलाई सरकारले मासिक भत्ता दिने

काठमाडौं । अब एकल पुरुषले पनि भत्ता पाउँने भएका छन् । पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो । छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिइने उल्लेख छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका […]

Continue Reading