त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड महानगरले बन्द गर्यो
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड हटाएको छ । उक्त डिजिटल होर्डिङ बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाएको हो । केहीबेर अघि महानगरपालिकाले बोर्ड हटाउनका लागि नगर प्रहरी त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले निर्देशन दिएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको […]
Continue Reading