गाउँपालिकाले दिएकाे विद्युतीय चुलाे प्रयोगविहीन, धमाधम दाइजो र बिक्रीमा
रुपन्देहीको कोटहीमाई गाउँपालिका-७ कटैयाकी तारा पासीले गाउँपालिकाबाट विद्युतीय चुलाे लगिन् । सानो छाप्राेमा परिवारसँग बस्दै आएकी उनले छिमेकीको घरबाट सबमिटर जडान गरी बिजुली ल्याएकी छन् । दुईवटा बल्ब र मोबाइल चार्जसम्म गर्न उनले गरेको विद्युतीय व्यवस्थापनमा गाउँपालिकाले दिएको चुलाे चल्न सम्भव छैन । जसोतसो गुजारा चलाइरहेकी पासी चुलाे पाए पनि अहिले परम्परागत शैली माटोको चुलाेमा […]
Continue Reading