काठमाडौं महानगरमा यम बुद्धको नाममा पार्क बनाइँदै

काठमाडौं महानगरपालिकाले स्व.यम बुद्धको नाममा पार्क बनाउन चालू आर्थिक वर्ष ०७९र८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। महानगरले काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो। महानगरले यसअघि स्व.र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो। तर, सालिक […]

Continue Reading

बालेनका कारण प्रथम महानगर मेयर सम्मेलनमा पत्रकार प्रवेश राेक

‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारासहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरू भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शनिबारसम्म चल्ने सम्मेलनमा देशका ६ मध्ये पाँच महानगरपालिकाका प्रमुख, पाँच उपप्रमुख र प्रमुख प्रशासकीय अघिकृतहरुको सहभागीता रहेको छ । सराङकोट स्थित एक होटलमा सुरू भएको सम्मेलनमा पत्रकार प्रवेशमा रोक लगाइएको छ ।पोखरा […]

Continue Reading
US Embassy Nepal

एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो : अमेरिकी दूतावास

  ‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’ स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै […]

Continue Reading

टुकुचा किनारका टहरा हटाउन ३५ दिने सूचना जारी

काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान महानगरले सूचना जारी गरेको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं […]

Continue Reading

मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तुसन् २०२१ को फेब्रुवरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ । समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका […]

Continue Reading