धनुषाको एक मन्दिरबाट विभिन्न धनमाल चोरी

लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित श्री लक्ष्मीनियाँमाई मन्दिरबाट गएराति विभिन्न धनमाल चोरी भएको छ । मन्दिरको दान पेटिकामा रहेको नगद ३० हजार रूपैयाँ, चाँदीको सिक्का १०७ पिस, चाँदीको एक थान ५ तोलाको घण्टी, पित्तलको तीन थान ठुलो घण्टी, पित्तलको ५० थान सानो घण्टी, पित्तलको दुई थान गाग्री, सुनको टिकुली सानो २५ थान लगायतका सरसामान मंगलबार राति चोरी […]

Continue Reading

आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै

लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो । ११ […]

Continue Reading

टिन स्टार इन्टरनेसनलमा नेपालका प्रसुनजंग

नेपाली बालगायक प्रसुनजंग पोखरेलले थाइल्यान्डमा अन्तर्राष्ट्रिय प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकापमा कक्षा ९ मा अध्ययनरत प्रसुनजंगले आगामी साता थाइल्यान्डको बैंककमा हुने प्रतियोगितामा गायन कला प्रस्तुत गर्नेछन् । प्रसुन परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम ‘डीएसए (डान्स, सिङगिङ […]

Continue Reading

चौंरी गोठालाले पत्ता लगाएको आकाशे ताल अवलोकन गर्न गए वडाध्यक्ष

रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्। मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा कुनै निकयको ध्यान जान सकेको छैन । भाैगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् । प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा […]

Continue Reading

पाँच वर्षपछि भोलिदेखि गुँला ङक धलं धार्मिक कार्यक्रम हुने

पाँच वर्षपछि यसपटक भक्तपुरका स्थानीय साकोलान टोलका मानन्धर समुदायले गुँला ङक धलं धार्मिक कार्यक्रम आयोजना गर्ने भएका छन् । भक्तपुर नगरपालिका-९ साकोलानस्थित साकोलान टोलका मानन्धर समुदायले सवा लाख चैत्य बनाउने धार्मिक कार्य (गुँला ङक धलं) लाई पुनर्जीवन दिने भएका हुन् । बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रम आयोजना गर्न गठित ब्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर मानन्धरले सुरुका […]

Continue Reading