पूर्वी तराईमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । […]

Continue Reading

हिमाको वृक्षारोपण अभियान : रोपियो ३२ हजार ६ सय ७६ बिरुवा

हिमा गाउँपालिकाले सुरू गरेको  वृक्षारोपण अभियानका क्रममा ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे छ । गाउँपालिकाकाे नीति तथा कार्यक्रमअन्तर्गत बिरुवा रोप्ने अभियान चलाइएकाे हाे। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार विभिन्न स्थानमा सल्लो, देवदार, धुपी, ढटेलो, पिपल र किमुका बिरुवा रोपिएका छन् । हिमा गाउँपालिका-१ देवारगाउँको देवलढुंगा र भित्रीखोलामा ६ हजार तीन सय […]

Continue Reading

सिंहदरबार दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज पनि डिलिट

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्रालयले सिंहदरबार दक्षिण र परिश्चम गेटको सीसीटीभी फुटेज १६ दिन भन्दा धेरै नरहे भनी पत्र पठाएको छ । मन्त्रालयले १६ दिन भन्दै धेरुै दिन फुटेज आफुहरु संग सुरक्षीत नहुने भन्दै उक्त समयको फुटेज आफुहरु संग नरहेको भन्दै पत्रचार गरेको छ । शर्मा माथिको छानबिन पेचिलो बन्दै […]

Continue Reading

रुपातालमाथिको झोलुङ्गे पुल पर्यटकका लागि नयाँ गन्तव्य

पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न […]

Continue Reading

मुगुमा शिशु मृत फेला

मुगुमा शिशुको शव फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका-२ ट्राफिक प्रहरी कार्यालय नजिकै मृत अवस्थामा शिशुको शव फेला परेको हो । अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading