कोरोना संक्रमित महिलाको हेलिकोप्टरबाट उद्दार
धनगढी । आज फूलपाती । सरकारी कार्यालयहरु सबै सुनसान छन । तर, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोभिड संक्रमितको उपचारमा सहजता ल्याउन सक्रिय रहेको छ । मंगलबार विहान मन्त्रालयकी मन्त्री पूर्णा जोशीकोमा फोन बज्यो । उनले फोन उठाउँदा कैलाली जिल्ला अदालतमा कार्यरत कोभिडबाट प्रभावित बझाङकी ३५ वर्षिय महिलाको उद्दारका लागि आफन्तले आग्रह गरे […]
Continue Reading