जन्मदिनमै ओलीलाई सर्वोच्चको झट्का

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै परिवार, आफन्त र निकटस्थ डाकेर जन्मदिन मनाइरहेका थिए । उनले जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले साँझ फैसला सुनायो । फैसला उनको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध गयो । चुनावको घोषणा गरेका ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला नगर्न अदालतलाई चेतावनी समेत दिएका थिए । यद्यपि, उनले त्यसो नभनेको प्रतिक्रिया दिए । तर, […]

Continue Reading

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया : नेपाली जनता र लोकतन्त्रको जीत भयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संसद पूनःस्थापना भएकोमा नेपाली जनता र लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन् । एक अनलाइन्सँगको कुराकानीमा दाहालले यसतो बताएका हुन् । उनले भने,‘यो संविधानवादको जीत हो । लोकतन्त्र र नेपाली जनताको जीत हो । अदालतले सही फैसला गर्यो । सबै न्यायाधीशलाई बधाई भन्न […]

Continue Reading

संकटकाल लगाउने सम्मको तयारी

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला संकटकालको सिफारिश गर्ने तयारी गरेका छन् । उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमलाई दृष्टिगत गरी संकटकाल लगाउने तयारी गरेका हुन् । प्रतिनिधि सभा विघटनपछि देशमा राजनीतिक अस्थिरता बढिरहँदा प्रधानमन्त्री ओलीले कडा कदम चाल्न सक्ने संकेतहरु गरिरहेका छन् । उनले आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाके । […]

Continue Reading

‘ओली, देउवा र प्रचण्डलाई नख्खु जेलमा थुन्छौं’- रवीन्द्र मिश्र

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्‍याउने चेतावनी दिएका छन् । सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र […]

Continue Reading

प्रधानमन्त्री ओली शिलान्यास गर्न कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर जाँदैछन् । बेदकोट नगरपालिका–२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न ओली कञ्चनपुर जान लागेका हुन् । उनले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्। प्रधानमन्त्री ओली श्री एअरलाएन्सको जहाजमार्फत दिउँसो धनगढी विमानस्थल ओर्लने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ। […]

Continue Reading