सर्वोच्च अदालतले संविधान बचायो : पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संसद पुनःस्थापना गर्ने अदालतको निर्णयले सर्वोच्च अदालतको सम्मान बढाएको बताउनुभएको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले अदालतको निर्णयले संसददेखि अदालत समेतलाई बलियो बनाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको इजलासले प्रतिनिधिसभाको पुनःस्थापनाको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय […]

Continue Reading

अदालतप्रति जनताको विश्वास बढ्यो : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । सापकोटाले भने, अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढ्यो ।’ आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा […]

Continue Reading

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतको निर्णयपछि नैतिकताको आधारमा भएपनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रवक्ता शर्माले प्रधानमन्त्रीे केपी शर्मा ओलीले नौतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो । नेपाल कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले […]

Continue Reading

सर्वोच्चले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगायो : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगाएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै संविधानले दिएको ऐतिहासिक जिम्मेवारीलाई गहिरोसँग बोध गरेको बताउनुभएको हो । त्यस्तै उहाँले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्ने […]

Continue Reading

ओलीका ३ विकल्पः राजीनामा देखि संकटकाल

प्रधानमन्त्री केपी शर्मा ओलीका सामु अब नैतिक संकट परेको छ । सर्वोच्च अदालतले उनको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरेपछि उनीमाथि नैतिक संकट परेको हो । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्ने कदमविरुद्ध परेको रिटमाथि उत्प्रेषण परमादेश आदेश जारी गरी पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । योसँगै ओली […]

Continue Reading