ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेर देउवालाई ‘हरियो घाँस’ देखाएछन् : खगेन्द्र संग्रौला
लेखक खगेन्द्र संग्रौलाले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर लोभ्याएको दाबी गरेका छन्। कटाक्ष गर्न माहिर स्तम्भकार संग्रौलाले प्रचण्डपछि ओलीको झुक्याइ खाने पालो अब देउवाको भएको टिप्पणी पनि गरेका छन्। ‘कुटिलमति खड्गप्राद ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेर शेरबहादुर देउवालाई हरियो घाँस देखाएछन्,’ साहित्यकार संग्रौलाले सामाजिक […]
Continue Reading