नेकपा केन्द्रीय कमिटी विस्तार, प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो […]

Continue Reading

प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ । वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासस प्रतिनिधि रमेश गिरीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट […]

Continue Reading

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर […]

Continue Reading

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेताहरुको हस्ताक्षर संकलन

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेताहरुले हस्ताक्षर संकलन गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षका असन्तुष्ट सांसदले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका हुन् । हस्ताक्षर कार्यक्रममा नेकपा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गरेसँगै त्यसको […]

Continue Reading

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर बार एशोसियन विभाजित

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन विभाजित भएको छ । बारका महासचिव लिलामणी पौडेलले सोमवार प्रेस विज्ञप्ति जारी गरि बिघटन असंवैधानिक रहेको भन्दै प्रधानमन्त्रीको बिरोध गरे लगत्तै कोषाध्यक्ष रुद्र पोखरेलले त्यसको खण्डन गर्दै विज्ञप्ती जारी गरेका हुन । पोखरेलले महासचिव पौडेलको धारणा बारको संस्थागत नभएर व्यक्तिगतमात्र रहेको दावी गरेका हुन […]

Continue Reading