संवैधानिक निकायमा सिफारिस गरिएका ४५ जनाको नाम संसद्‍मा दर्ता

सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्‍मा दर्ता गराएको छ । संसद् स्रोतका अनुसार आइतबार दर्ता गरिएको चिठीमा मिति भने अगाडिको राखिएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ । अख्तियारको […]

Continue Reading

विशेषाधिकार प्रयोग गर्ने तयारीमा सभामुख, छलफलमा जुटे

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि सभामुख अग्‍निप्रसाद सापकोटा विज्ञहरुसँग छलफलमा जुटेका छन् । सभामुख सापकोटा संसदमा रहेका दलहरु, संविधानका विज्ञ, कानुन विद र सांसदहरुसँग विशेषाधिकार प्रयोगबारे छलफलमा जुटेका हुन् । सभामुख सापकोटाले विशेषाधिधार प्रयोग गर्ने तयारी रहेको सभामुख निकट स्रोतले जानकारी दियो । उनी निकट स्रोतका अनुसार अहिले संसद् भवनमा छलफल जारी छ […]

Continue Reading

पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बादलले राजीनामा नदिने

पूर्वमाओवादी कोटाबाट गृहमन्त्रीमा नियुक्त रामबहादुर थापा ‘बादल’ले भने राजीनामा नदिने भएका छन् । पूर्वमाओवादी कोटाका अन्य मन्त्री राजीनामा दिने तयारीमा रहेका बेला बादलले प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै राजीनामा नदिने मुडमा रहेका हुन् । अध्यक्ष प्रचण्डले पूर्वमाओवादी कोटाबाट नियुक्त भएका मन्त्रीहरूलाई सामूहिक राजीनामा गर्न आग्रह गरेका थिए । उनी पूर्वमाओवादी कोटाका अन्य मन्त्रीलाई फिर्ता गराउने तयारीमा छन् […]

Continue Reading

संसद् विघटन : यस्तो छ संवैधानिक व्यवस्था

नेपालको संविधानमा संसद्‌मा बहुमतप्राप्त दलको नेतालाई संसद् विघटनको अधिकार छैन । संविधानमा भएको व्यवस्था हेर्दा संविधानको धारा ७६ को उपधारा ७ मा ‘संसद् विघटन’ भन्ने वाक्यांश भेटिन्छ । तर त्यहाँसम्म पुग्न संसद् विघटन गर्ने प्रधानमन्त्रीले विभिन्न सर्त पूरा गरेको हुनुपर्छ जुन अवस्था अहिले पटक्कै छैन । संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई […]

Continue Reading