पूर्व श्री ५ का पर्दापछाडि सक्रिय दुई विश्वासपात्र
सडकमा राजावादी आन्दोलनको बलियो स्वरुप देख्न थालेपछि पूर्व श्री ५ रहेका ज्ञानेन्द्र शाह हौसिन थालेका छन्। अहिले निर्मलनिवासमा सरकारमा देखिएको किचलो र राजसंस्था र हिन्दूत्वका पक्षमा लागेका नारा जुलुसका खबर सुनेर ज्ञानेन्द्र पनि दङ्ग रहेको बताइएको छ। यहि बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ पुसदेखि राजसंस्था पुनःस्थापना र हिन्दू राज्यका लागि आन्दोलन गर्ने कार्यक्रम नै […]
Continue Reading