सरकारविरुद्ध प्रदर्शन गरेकोमा कांग्रेसलाई बाबुरामले दिए बधाई
पूर्व-प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको भन्दै कांग्रेसलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेखेर डाक्टर भट्टराईले सरकारको निरङ्कुशता र कुशासनविरुद्ध उत्रिएको भन्दै कांग्रेसलाई बधाई दिएका हुन्। ‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई!’ भट्टराईले भनेका छन्। उनले जसपा पनि पार्टी समायोजनको काम सकेर छिट्टै सडक […]
Continue Reading