देशब्यापी रुपमा हुने सरकार विरोधी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी हुने
सोमवार देशब्यापी रुपमा हुने सरकार विरोधी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी हुने भएका छन् । २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि कांग्रेसले नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा र बरिष्ठ नेता पौडेल काठमाडौँको प्रदर्शनमा सहभागी हुने भएका छन । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री […]
Continue Reading