संवैधानिक अध्यादेशले मच्चायो हलचल

सत्तारुढ दल नेकपाको विवादले नयाँ मोड लिदै चरम उत्कर्षको रुप धारण गरेको छ । दुई अध्यक्षको अन्तरद्धन्द्ध अन्ततः संवैधानिक परिषद्को बैठकमा देखिएपछि मंगलबार विहान आह्वान गरिएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । राष्ट्रपति समक्ष पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आज नै अकस्मात जारी भई बहुमत सदस्यले निर्णय गर्न सक्ने बाटो खुलेको छ […]

Continue Reading

राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

Continue Reading

विवेकशील साझा पार्टी राप्रपाको नयाँ अवतार : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले विवेकशील साझा पार्टीलाई राप्रपाको नयाँ अवतारको संज्ञा दिएका छन । राजसंस्थाका बारेमा पार्टी अध्यक्ष रविन्द्र मिश्रले गरेको टिप्पणीलाई लिएर पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटरमा सो पार्टीलाई राप्रपाको नयाँ अवतार भनेका हुन् । मिश्रले एक अनलाइन पत्रिकालाई दिएको अन्तर्वार्तामा अध्यक्ष मिश्रले हाम्रो पार्टी राजतन्त्र ल्याउन वा […]

Continue Reading

संवैधानिक परिषद् अध्यादेश राजपत्रमा प्रकाशित, के–के भयो परिवर्तन ?

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको छ । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम जारी गरिएको अध्यादेश मंगलबार नै राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशमा उपदफा (३)मा रहेको अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक […]

Continue Reading

ओलीकै कारण राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन् : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा राजा आऊ देश बचाऊ भन्ने कुरा सुनिन थालेको बताएका छन्। नेपाली कांग्रेसले हेटौँडामा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।  ‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन्। किन यो भन्दै हिँडिरहेका छन्?,’ […]

Continue Reading